LibreOffice 25.2 सहयोग
विशेष प्याकेज ढाँचा प्रयोग गरेर प्रयोगकर्ताहरू धैरै पार्न लाई तपाईँले एउटा XML फिल्टर वितरण गर्न सक्नुहुन्छ।
पाठ कागजात खुल्ला हुँदा मात्र XML फिल्टर सेटिङ संवाद उपलब्ध हुन्छ ।
राइटरमा, रोज्नुहोस् ।
तपाईँले वितरण गर्न चाहेको फिल्टर चयन गर्नुहोस र प्याकेजको रूपमा बचत गर्नुहोस क्लिक गर्नुहोस।
XML फिल्टर सेटिङहरू पाठ कागजात खुला भएको बेलामा मात्र उपलब्ध हुन्छ।
राइटरमा, रोज्नुहोस् ।
प्याकेज खोल्नुहोस क्लिक गर्नुहोस र तपाईँले स्थापना गर्न चाहेको फिल्टर सँग प्याकेज फाइल चयन गर्नुहोस।
राइटरमा, रोज्नुहोस् ।
तपाईँले मेट्न चाहेको फिल्टर चयन गर्नुहोस र को रूपमा प्याकेज बचत गर्नुहोसक्लिक गर्नुहोस।